नियम २९
लगत लिन सकिने
संरक्षकले निकुञ्जको कार्यालयको अभिलेखको लागि स्थानीय व्यक्तिहरू तथा निजहरूको घर, खेतबारी र घरपालुवा जीवजन्तुहरूको लगत अनुसूची-७ बमोजिमको ढाँचामा लिन सक्नेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४